तिहारमा प्लास्टिकजन्य फूलका सामग्री बिक्री-वितरणमा रोक, प्राकृतिक फूलमाला बिक्री गर्न तोकियो स्थान (सूचीसहित)

  • मङगलबार १८ कात्िक २०८३ ०५:४४ AM
काठमाण्डु – काठमाण्डु महानगरपालिकाले यस वर्षको तिहारमा प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाएको छ । यस्तै महाजगरले प्राकृतिक फूल तथा मालाको बिक्रीका लागि विभिन्न स्थान पनि तय गरेको छ । महानगरपालिकाका अनुसार तिहारका अवसरमा प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री–वितरण गर्न पाइने छैन । महानगरले प्लास्टिकजन्य फूल, फूलका माला