युक्रेनमा रुसी सेनाको हवाई आक्रमण, २६ जनाको मृत्यु

  • मङगलबार १८ कात्िक २०८३ ०५:४४ AM
काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ । जापोरिजिया क्षेत्रको कोमिशुवाखा गाउँमा रुसी सेनाले हवाई आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो । बीबीसीका अनुसार आक्रमणमा पाँच जना घाइते भएका छन् भने २७ जना बेपत्ता भएका छन् । आक्रमणका क्रममा राहत सामग्री वितरण गर्ने केन्द्रलाई समेत निशाना