सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ?

  • मङगलबार १८ कात्िक २०८३ ०५:५४ AM
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ३ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न समसामयिक विषय तथा मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ ।