पोखरा–मुग्लिन सडक स्तरोन्नतिः पश्चिम खण्डको काम मङ्सिरभित्र सक्ने लक्ष्य

  • मङगलबार १८ कात्िक २०८३ ०५:४७ AM
गण्डकी / पृथ्वी राजमार्गअन्तर्गत पोखरामुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखराजामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले