फरक मूल्यसहित रातो र निलो सिलिण्डर ल्याउन व्यवसायी तयार, मर्जमा खोजे आयकर छुट

  • मङगलबार १८ कात्िक २०८३ ०६:०८ AM
नेपाल आयल निगमले कार्तिक १२ गते ग्यास उद्योगहरुलाई अनुरोध पत्र पठाउँदै ‘ग्यास उद्योग मर्जरका लागि सहयोग गर्न’ अनुरोध ग¥यो । तर, उद्योगीहरुले भने मर्जर आफूहरुको पूरानो एजेण्डा भन्दै यसमा सरकारले ‘क्रेडिट’ लिनका लागि मिडियाबाजी मात्रै गरेको टिप्पणी गरेका छन् । दुई वर्षअघि नै १९ बुँदे माग बुझाउँदा आफूहरुले एउटा बुँदामा मर्जरको विषय पनि समावेश गरेको The post फरक मूल्यसहित रातो र निलो सिलिण्डर ल्याउन व्यवसायी तयार, मर्जमा खोजे आयकर छुट appeared first on Businesspana.