तिहारमा झिलिमिली बत्ती महँगिने, आयात मूल्य बढ्दा परिमाण घट्यो

  • मङगलबार १८ कात्िक २०८३ ०५:४१ AM
काठमाडौं । तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती… Continue reading तिहारमा झिलिमिली बत्ती महँगिने, आयात मूल्य बढ्दा परिमाण घट्यो