काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख… Continue reading आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो