मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

  • मङगलबार १८ कात्िक २०८३ ०५:५९ AM
बाँके । मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ । बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्नेक्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ले निर्दिष्ट… Continue reading मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो