काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी तिहार पर्वलाई लक्षित गर्दै प्राकृतिक फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि नगरभित्रका विभिन्न ३३ वटा स्थान निर्धारण गरेको छ। महानगरपालिकाले प्लास्टिकका फूल तथा माला बिक्रीमा पूर्ण रोक लगाउँदै स्वदेशी एवम्