४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला

  • मङगलबार १८ कात्िक २०८३ ०४:४७ AM
२४ घण्टामै ४२ हजारभन्दा बढी आवेदन परेपछि अवरुद्ध भएको निःशुल्क अनलाइन एआई तालिमको आवेदन प्रक्रिया पुनः खुला गरिएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि सरकारी श्रमसंसार पोर्टलमार्फत नयाँ आवेदन फाराम The post ४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला appeared first on Technology Khabar.