अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पको लोकप्रियताको परीक्षा

  • मङगलबार १८ कात्िक २०८३ ०४:३१ AM
काठमाडौं । अमेरिकामा आज मध्यावधि (मिडटर्म) निर्वाचनका लागि मतदान हुँदै छ । यस निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ । निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । यसका साथै केही राज्यमा गभर्नर पनि