काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित बीमित तथा तिनका परिवारलाई जीवन बीमाको दाबी भुक्तानी लिन सहज बनाएको छ। बाढीका कारण मृत्यु भएका तथा बेपत्ता भएका बीमितका परिवारलाई आवश्यक कागजात र प्रक्रियामा सहजीकरण गर्दै बीमा रकम भुक्तानी गर्ने व्यवस्था गरिएको हो। भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बीमित तथा तिनका हकवालाको हितलाई ध्यानमा… Continue reading बाढी प्रभावित बीमितलाई जीवन बीमाको दाबी भुक्तानी सहज