मकवानपुर : नेपालमै एआई, डेटा साइन्स, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (आईओटी) र फोटोनिक्सजस्ता भविष्यका प्रविधि अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ अवसर खुलेको छ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, चित्लाङले कम्प्युटर साइन्स एन्ड टेक्नोलोजी