सुनसरीमा भारतबाट ल्याइएको २०९ किलो सयपत्री फूल बरामद

  • मङगलबार १८ कात्िक २०८३ ०४:०१ AM
इनरुवा : तिहार तथा अन्य पर्वका लागि प्रयोग हुने सयपत्री फूल भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सुनसरीमा ठूलो परिमाणमा फूल बरामद भएको छ। सशस्त्र प्रहरीले २०९ किलो सयपत्री फूल नियन्त्रणमा लिएको हो। सुनसरीको भोक्राहा