फिस्टेल एयरमा सवार भारतीय नागरिकको मृत्यु, न्यूजिल्याण्डका १ जना घाइते

  • मङगलबार १८ कात्िक २०८३ १०:०० AM
काठमाडौं : फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ। आज बिहान एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर र फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर एकापसमा ठोक्किँदा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको हो। उक्त हेलिकोप्टरमा सवार न्यूजिल्याण्डका नागरिक भने घाइते भएका छन्। घाइतेको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा ल्याउने तयारी भइरहेको छ।प्राप्त जानकारी अनुसार, दुवै हेलिकप्टर लुक्लाबाट उडान भ