बेइजिङ- विद्युतीय सवारीसाधनका लागि विश्वकै ठूलो ब्याट्री उत्पादकमध्ये चीनको कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी ९सीएटीएल० अब हवाईजहाजका लागि समेत ब्याट्री उत्पादन गर्ने तयारीमा जुटेको छ। कम्पनीले साना विमानमा लिथियम ब्याट्री प्रयोगसम्बन्धी परीक्षण सफलतापूर्वक गरिसकेको छ। आगामी दिनमा हवाईजहाजमा समेत ब्याट्री प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्यसहित कम्पनीले अनुसन्धान र परीक्षणलाई अघि बढाएको छ। केही समयअघि कम्पनीको भ्रमणका