खुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशीको मृत्यु

  • मङगलबार १८ कात्िक २०८३ ०३:२६ AM
काठमाण्डु – सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । दुईवटा कम्पनीका हेलिकप्टर अवतरणका क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीनराज बुढाथोकीले फिस्टल एयर र एयर डाइनस्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको बताएका छन् । फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको