हिमालको काखमा पर्यटनको उत्सव

  • मङगलबार १८ कात्िक २०८३ ०९:०० AM
दार्चुला : प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र मौलिक संस्कृतिले भरिपूर्ण अपिहिमालमा आजदेखि तीनदिने ‘अपिहिमाल पर्यटन महोत्सव २०८३’ सुरु हुँदैछ। अपिहिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने यस महोत्सवले दार्चुलाको हिमाली पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने नगरपालिकाको अपेक्षा छ।अपिहिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गम क्षेत्र, विशाल पाटन तथा धार्मिक र सांस्कृतिक सम्पदाले अ