तेहरान –इरानको केशम टापुमा भएका शृंखलाबद्ध विस्फोटमा अमेरिकी सेनाको संलग्नता रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले आक्रमणको समाचार प्रकाशित गरेको छ। अमेरिकी सेनाले पछिल्ला केही सातायता इरानविरुद्ध गोप्य रूपमा सीमित सैन्य कारबाही गर्दै आएको समाचार प्रकाशित गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुन सक्ने सम्भावना