न्यायक्षेत्रमा पछिल्लो समय उठेका विषयमा अध्ययन गर्न नपाल बार एसोसिएसनले गठन गर्यो अध्ययन समिति

  • मङगलबार १८ कात्िक २०८३ ०३:१४ AM
काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहेका छन् । सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन् । समितिले