पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

  • मङगलबार १८ कात्िक २०८३ ०३:०५ AM
गण्डकी। पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ। पूर्वी खण्ड (जामुने–मुग्लिन) को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्याउने अवधि (डीएलपी) सुरु भइसकेको… Continue reading पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा