फिदिममा बिहानै आगलागी, स्थानीयको घरमा क्षति

  • मङगलबार १८ कात्िक २०८३ ०१:१४ AM
पाँचथर :  पाँचथरको सदरमुकाम फिदिम नगरपालिका–४ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय जनकलाल राईको घरमा बिहान पौने ३ बजे आगलागी भएको हो। प्रहरीका अनुसार पक्की घरको सिद्धान्तलामा रहेको भान्साघरबाट आगो सल्किएको थियो। विद्युत् सर्ट भएर