काठमाडौँ : नेपाल बार एसोसिएसनले न्यायालय र समग्र न्याय क्षेत्रमा पछिल्लो समय उठेका सवाल तथा टिप्पणीको अध्ययन गर्न समिति गठन गरेको छ। बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य,