काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा खेलाडीको प्रदर्शन र चौका–छक्कासँगै आठवटै फ्रेन्चाइज टोलीका मस्कट पनि दर्शकको आकर्षण बनेका छन्। विभिन्न जनावर र पौराणिक पात्रको स्वरूपमा तयार गरिएका मस्कटले क्रिकेट मैदानको माहोललाई थप मनोरञ्जनपूर्ण बनाएका छन्। कीर्तिपुरस्थित