काठमाडौं : नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम वरिष्ठ पत्रकार तारानाथ दाहालले पत्रकारमाथि हुने हिंसा, धरपकड, गिरफ्तारी र दमनका घटनामा राज्यका निकाय जवाफदेही हुन नसक्दा नेपालमा दण्डहीनताको अवस्था निरन्तर बढिरहेको बताएका छन् । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता