दूरसञ्चार प्राधिकरणद्वारा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे देशभरका १५ साइटमा स्थलगत अनुगमन

  • मङगलबार १८ कात्िक २०८३ ०१:५३ AM
नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं सहित विभिन्न स्थानहरुमा छुट्टाछुट्टै सेलुलर फ्रिक्वेन्सी ब्याण्डहरुमा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ। प्राधिकरणले मोबाइल रेडियो स्पेक्ट्रम मोनिटरिङ सिस्टम (एमआरएसएमएस) The post दूरसञ्चार प्राधिकरणद्वारा फ्रिक्वेन्सी प्रयोगको अवस्थाबारे देशभरका १५ साइटमा स्थलगत अनुगमन appeared first on Technology Khabar.