कोप–३१ मा नेपालको अडान : हिमालदेखि जलवायु कूटनीतिसम्म

  • मङगलबार १८ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिम, जलवायु वित्तमा सहज पहुँच, हानि तथा नोक्सानीको सम्बोधन र जलवायु न्यायलाई नेपालले आगामी जलवायु सम्मेलन (कोप–३१) मा प्राथमिकताका साथ उठाउने भएको छ।आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने कोप–३१ मा नेपालले आफ्नो राष्ट्रिय स्थितिपत्र सार्वजनिक गर्दै हिमालको संरक्षणदेखि अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसम्मका विषयलाई प्राथमिकतामा राखेको  छ।कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले