वासिङ्टन –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक शक्ति परीक्षणका रूपमा हेरिएको मध्यावधि निर्वाचनमा आज मतदान हुँदैछ। निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा कायम बहुमत जोगाउनुपर्ने चुनौती छ। विपक्षी डेमोक्रेटिक पार्टी भने दुवै सदनमा बहुमत हासिल गर्ने रणनीतिमा छ। नेपाली समयअनुसार आज साँझ ४ः४५ बजेदेखि मतदान सुरु हुनेछ। यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन