काँङ्ग्रेस सिन्धुपाल्चोक ईतर पक्षकाे सभापतिमा बालकृष्ण बस्नेत, २४ जिल्लामा अधिवेशन सम्पन्न

  • मङगलबार १८ कात्िक २०८३ ०२:०३ AM
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको सिन्धुपाल्चोकमा संस्थापन र संस्थापन इतर दुवै पक्षले जिल्ला सभापतिमा बालकृष्ण बस्नेतलाई चयन गरेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले यसअघि नै बस्नेतलाई जिल्ला सभापति चयन गरेको थियो। सोमबार बाह्रबिसेमा सम्पन्न संस्थापन इतर पक्षको अधिवेशनले पनि बाह्रबिसे नगरपालिकाका मेयरसमेत रहेका बस्नेतलाई निर्विरोध सभापति चयन गरेको हो। इतर पक्षको उपसभापतिमा गोरखध्वज लामा र… Continue reading काँङ्ग्रेस सिन्धुपाल्चोक ईतर पक्षकाे सभापतिमा बालकृष्ण बस्नेत, २४ जिल्लामा अधिवेशन सम्पन्न