गुटको राजनीतिभन्दा जनताको मुद्दा उठाउन कांग्रेस नेताहरूको जोड, कार्यशैली बदल्नुपर्ने निष्कर्ष

  • मङगलबार १८ कात्िक २०८३ ०२:०९ AM
मेलम्ची । नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रको गुटगत राजनीति र परम्परागत कार्यशैली अन्त्य गर्दै जनताका आधारभूत समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले पार्टीलाई जनतासँग जोड्न आत्मसमीक्षा, सुशासन र कार्यशैली परिवर्तन आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ सिन्धुपाल्चोकद्वारा दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया… Continue reading गुटको राजनीतिभन्दा जनताको मुद्दा उठाउन कांग्रेस नेताहरूको जोड, कार्यशैली बदल्नुपर्ने निष्कर्ष