ठेक्का ओगट्ने ठेकेदारमाथि सरकारको डन्डा : १३ अर्बका ६२ ठेक्का रद्द, अब बन्लान् अलपत्र आयोजना?
मङगलबार १८ कात्िक २०८३ १२:१४ AM
काठमाडौँ : पूर्वाधार विकास मन्त्रालयले पछिल्लो सात महिनामा देशका विभिन्न स्थानमा अलपत्र परेका करिब १३ अर्ब रुपैयाँ बराबरका ६२ वटा ठेक्का सम्झौता रद्द गरेको छ। पटकपटक म्याद थप र ताकेता गर्दा पनि काम अगाडि नबढाउने