काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : एक सातामा ६४० पक्राउ, ८२ जना दोषी ठहर भएर फरार
मङगलबार १८ कात्िक २०८३ १२:२२ AM
काठमाडौँ : सार्वजनिक यातायातदेखि व्यस्त बजार र सरकारी कार्यालय आसपाससम्म निगरानी बढाउँदै प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म