काठमाडौं : इनम सापकोटासँग न्यायाधीशहरूको सम्पर्कबारे सार्वजनिक विवरणले न्यायालयमाथि प्रश्न उठाएपछि सर्वोच्च अदालतको फुलकोर्ट बैठकले निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ । सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बसेको बैठकले