गोप्य अंग र मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित युवती र युवक पक्राउ

  • मङगलबार १८ कात्िक २०८३ १२:५४ AM
सुनसरी :  भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवती र एक युवकले शरीरका गोप्य अंगमा लुकाएर ल्याएको ब्राउन सुगर प्रहरीले बरामद गरेको छ। प्रहरीले उनीहरूको साथबाट ११ ग्राम ७९० मिलिग्राम लागुऔषध ब्राउन सुगर ९खैरो हेरोइन० बरामद