८० वर्षमा पनि तन्नेरी जाँगर : सुनसरीका गोविन्दले रहरले थालेको सुपारीखेती बन्यो आम्दानीको आधार
मङगलबार १८ कात्िक २०८३ ०१:०४ AM
सुनसरी : इनरुवा नगरपालिका–४ महेन्द्र चोकका ८० वर्षीय गोविन्दबहादुर कार्की बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा रमाउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको बगानमा लहर मिलाएर रोपिएका सुपारीका बोट, सफा परिसर र प्रत्येक बोटको फेदमा लगाइएको