विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–६ कुडेलीमा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा साइकलयात्री घाइते भएका छन्। सोमबार साँझ भित्री सडकखण्डमा भएको दुर्घटनामा स्थानीय ५० वर्षीय इन्द्रलाल साहको मृत्यु भएको हो। प्रहरीका अनुसार