इनम फ्याक्टरको असर : १७ दिनदेखि बसेन मन्त्रिपरिषद् बैठक

  • मङगलबार १८ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : मन्त्रिपरिषद्को बैठक १७ दिनदेखि बस्न सकेको छैन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित बस्दै आएको बैठक लामो समयदेखि अवरुद्ध भएको हो।विवादास्पद व्यक्ति इनम सापकोटासँग ‘हाई प्रोफाइल’ व्यक्तिहरूको कनेक्सन रहेको घटना सार्वजनिक भएपछि मन्त्रिपरिषद् बैठक बस्न नसकेको हो। मन्त्रिपरिषद्को नियमित बैठक साताको दुईपटक सोमबार र बिहीबार बस्दै आएको थियो। आवश्यकताअनुसार प्रधानमन्त्रीले जुनसुकै समयमा आकस्मिक वा विशेष बैठक बोलाउन सक्ने व्यवस्था भए पनि दुई