फोर्डले ग्राहकको डाटा कसरी र किन प्रयोग गर्छ भन्नेबारे जानकारी दिने

  • सोमबार १७ कात्िक २०८३ ११:४७ PM
फोर्डले नयाँ पुस्ताका कनेक्टेड कार सार्वजनिक गर्ने तयारी गरिरहेका बेला कम्पनीले ग्राहकको सवारीसाधनबाट संकलन हुने सूचना कसरी प्रयोग र सुरक्षित गर्छ भन्नेबारे सार्वजनिक प्रतिबद्धता जनाएको छ। कम्पनीले सोमबार ‘प्राइभेसी प्रमिस’ The post फोर्डले ग्राहकको डाटा कसरी र किन प्रयोग गर्छ भन्नेबारे जानकारी दिने appeared first on Technology Khabar.