अर्बौं पाउण्डको ऋण र बढ्दो प्रतिस्पर्धाका कारण खर्च कटौती गर्ने प्रयास गरिरहेको बेलायती दूरसञ्चार कम्पनी ‘भर्जिन मिडिया ओ२’ (Virgin Media O2) का हजारौं कर्मचारीहरूले रोजगारी गुमाउने जोखिमको सामना गरिरहेका छन्। The post बेलायती दूरसञ्चार कम्पनी भर्जिन मिडिया ओटूमा हजारौं रोजगारी कटौती गरिने appeared first on Technology Khabar.