युरोपका सात देशका सुपरमार्केटका फ्रिज र फ्रिजरमा साइबर आक्रमण

  • मङगलबार १८ कात्िक २०८३ ०४:०० AM
काठमाडौं : युरोपका सात देशका दर्जनौँ सुपरमार्केटमा साइबर आक्रमण हुँदा फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका छन् । आक्रमणका कारण खाद्य सामग्री बिग्रिएपछि ठूलो परिमाणमा खाद्यान्न फाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।बेल्जियम, लक्जेम्बर्ग, स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका सुपरमार्केटहरू साइबर आक्रमणबाट प्रभावित भएको बिबिसिमा उल्लेख छ । ।बेल्जियम र लक्जेम्बर्गका डेलहाइजका करिब ४० वटा सुपरमार्केटमा समस्या देखिएको छ । त्यस्तै, स्विडेनका आईसीए र कूप, आयरल्यान्डका सुपरभाल