चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित

  • सोमबार १७ कात्िक २०८३ १०:०६ PM
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जित हो । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६