साउदी : गैरआवासीय नेपाली (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन डिसेम्बर ११ र १२ तारिखमा कतारको राजधानी दोहामा हुने भएको छ। 'सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान' मूल नारासहित आयोजना हुने सम्मेलनलाई 'सहयात्रा' को अवधारणामा अघि बढाइने आयोजकले जनाएको छ ।विगतका आठ सम्मेलनका निर्णयको कार्यान्वयन समीक्षा गर्दै यसपटक श्रमिकका समस्या समाधानका लागि ठोस कार्ययोजना बनाइने जानकारी दिइयो । एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्वका नेपाली सम