बाबरी मस्जिद निर्माणको विषयले पश्चिम बंगालमा तनाव, ६ डिसेम्बरमा राजमार्ग अवरुद्ध गर्ने हुमायुँ कबिरको चेतावनी

  • सोमबार १७ कात्िक २०८३ ११:०० PM
काठमाडौं । भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लाको बेलडांगा क्षेत्रमा बाबरी मस्जिद निर्माण गर्ने योजनालाई लिएर राजनीतिक तनाव बढेको छ । मस्जिद निर्माणको काम आगामी डिसेम्बर ६ देखि सुरु गर्ने घोषणा गरेका आम जनता उन्नयन पार्टी (एजेयूपी) का अध्यक्ष तथा नौदाका विधायक हुमायुँ कबिरले सोही दिन राष्ट्रिय राजमार्ग–३४ अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।हिन्दुस्तान न्युजका अनुसार कबिरले प्रशासनले रोक्न सक्ने भए रोक्न चुनौती दिँदै आफूहरू कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । उनले ६ डिसेम्बरमा रेजि