काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले आर्थिक वर्ष २०८२र८३ मा सम्पादन गरेका काम, अनुसन्धान उपलब्धि, नीतिगत अध्ययन तथा भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईले प्रतिष्ठान विकास समितिबाट स्वीकृत वार्षिक प्रतिवेदन आज मुख्यसचिव गोविन्दबहादुर कार्कीसमक्ष पेश गरेका छन् । नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) (दोस्रो संशोधन)… Continue reading नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश