काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टी महामन्त्री प्रदीप पौडेलले सभापति गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न आइतबार आयोगमा निवेदन दिएका हुन्। महामन्त्री