कोरला नाकाबाट दुई महिनामा ३ हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

  • सोमबार १७ कात्िक २०८३ ०४:१४ PM
मुस्ताङ :  नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल आयात भएको छ। गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य वस्तु नेपाल भित्रिन थालेका हुन्। क्वारेन्टाइन कार्यालयका अनुसार हालसम्म ११ किसिमका फलफूल