राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दाेस्राे जित दर्ता गरेको छ। दाेस्राे जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे। जितका लागि पाएकाे १३० रनकाे लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे। जसमा ब्रेनडन म्याक्लमले ४३ रन जाेडे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ