भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय वार्ता हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका