काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुँदै

  • सोमबार १७ कात्िक २०८३ ०४:०२ PM
काठमाडाैं । मंगलबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कात्तिक १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म बिजुली कटौती हुनेछ। चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायत आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले… Continue reading काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुँदै