नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायलाई सरकारको निर्देशन

  • सोमबार १७ कात्िक २०८३ ०२:१९ PM
काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय र सरकारी निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको